बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ मा

मंगलबार, असार २४ २०७६

काठमाडौं (जस)–प्रभु इन्स्योरेन्सकोे २३औं वार्षिक साधारण सभा साउन १७ गते गर्न हुने भएको छ । साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहित २०७५र०७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन ३ गतेदेखि १७ गतेसम्म बन्द गर्न लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार