आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मलेसियाको सौन्दर्य प्रतियोगितामा दुई नेपालीलाई उपाधि

मंगलबार, असार २४ २०७६

काठमाडौँ(जस)–मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’मा नेपाललाई सफलता हात परेको छ ।
प्रतियोगीतामा नेपालबाट मिस्टरतर्फको सहभागी दमकका विनायक राज पोखरेलले ‘मिस्टर टुरिजम एम्बासडर युनिभर्स’को उपाधि हात परेका छन् । त्यसतै मिस तर्फ सहभागी सपना भण्डारीले भने सेकेन्ड रनर अप मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । कार्यक्रम १ देखि ७ जुलाईसम्म लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा आयोजना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार