शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्डको मनोनयन खुल्ला, कार्यक्रमको संयोजकमा पुर्व अध्यक्ष गणेश केसी

शुक्रबार, जेष्ठ ३१ २०७६

काठमाण्डौ(जस)– गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले सन् २०१९—२०२१ कार्यकालको निर्वाचन लगत्तै एक्सिलेन्स अवार्ड बितरण गर्ने भएको छ । निर्वाचन जुलाई ६ मा हुदैछ ।भने नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्ने क्रममा अवार्ड हुन लागेको हो । अगष्ट १० मा मेल्वर्नमा हुने अवार्डका लागि १०जुन देखी नै मनोनयन दर्ता खुल्ला गरिएको छ र जुलाई १२ सम्म दर्ता गरिसक्नु पर्नेछ ।
कुल १५ बिधामा बितरण गर्न लागिएको अवार्ड यस प्रकारका छन् ।
1. student of the year-year 12 level
2. student of the year-university level
3. sport person of the year-over 18
4. sport person of the year-under 18
5. nepalese cultural ambassador of the year
6. NRNA Australia youth of the year
7. NRNA Australia women of the year
8. NRNA Australia of the year
9. Friends of Nepal of the year
10. Business person of the year
11. community services person of the year
12. organization of the year
13. media person of the year
14. state person of the year -maximum 3persons
15. NRNA Austtralia president award – maximum 10 persons.
१५ बिधामा २६ जनालाई अवार्ड वितरण गरिनेछ । यस कार्यक्रमको संयोजकमा एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसी रहेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार