शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाडौंमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

शनिबार, जेष्ठ २५ २०७६

काठमाडौं । सरकारले आउँदो आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार