एभरेष्ट क्लब दैलेखको सहजीकरण तथा छैटौ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस सम्पन्न

दैलेख, १५ जेठ । एभरेष्ट क्लब दैलेखको सहजीकरण तथा आठबिस नगरपालिका विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था विधालय तथा बाल क्लब संगको समन्वयमा छैटौ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस मर्यादित महिनावारी: अव काम थालौ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम (वत्तित्वकला, महिनावारी चक्र खेल, मर्यादित महिनावारीका लागि सन्देश मूलक कुरा) गरि सम्पन्न गरियो ।

जसमा एभरेष्ट क्लब दैलेख अन्र्तगत संञ्चालित सु.आहारा 2 , नेपाली युवाहरुका लागि स्वास्थ्य रुपान्तरण परियोजना -HTNYP र महिला तथा बालिका माथि हुने हिसा न्यूनिकरणका लागि अभियान कार्यक्रमको सहयोगमा उक्र कार्यक्रम समपन्न गरिएको छ । साथै उक्र कार्यक्रममा महिला, किशोरी, महिला स्वास्थ्य स्वयंमसेविका, खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति सदस्य तथा पदाधिकारीहरु, स्वास्थ्य कर्मीहरु, शिक्षकहरु तथा हजार दिनका आमाहरु लगाएत सरोकारवालाहरुको सहभागितामा उक्र कार्यक्रम सम्पन्न गरिएको छ।
साथै राकमकर्णालीको श्री जनज्योती मावि मा सोसेक नेपाल दैलेख र एभरेष्ट क्लब दैलेखको संयुक्र सहजीकरणमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम संचालन गरिएको हो ।