सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रभु बैंकले ऋणपत्र जारी गर्ने

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं(जस)–प्रभु बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डमा(सेबोनमा) निवेदन दर्ता गरेको छ । बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्न जेठ ६ गते धितोपत्र बोर्ड निवेदन दिएको हो । १० लाख मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता कित्ता व्यक्तिगत सघं संस्थालाई विक्री गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । बैंकले १० वर्षको लागि २०८६ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार