शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

विष्टको सगरमाथा चढ्ने क्रममा निधन

शनिबार, जेष्ठ ११ २०७६

काठमाडौं, ११ जेठ । हिमालमा टुरिष्ट गाइडको काम गर्दै आएका स्थापित पथ प्रदर्शक ध्रुव विष्टको सर्वोच्च शिखर सगरमाथामा निधन भएको छ ।
आरोहणका क्रममा विष्ट सगरमाथाको तेश्रो आधार शिविरमा बिरामी परेका थिए । उद्धार गरेर तल झार्ने क्रममा विष्टको मृत्यु भएको हो । विष्ट हिमालय एक्सटिसी ट्रेकबाट आरोहण सहयोगीका रुपमा गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार