मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सामसङको आधिकारिक सेवा केन्द्र दमौलीमा

बुधबार, जेष्ठ १ २०७६

काठमाडौँ(जस)–सामसङको नयाँ आधिकारिक सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचलनमा ल्याएको छ । नेपालभर १६ वटा सामसङका सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको हो । सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार