बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदै

आइतबार, बैशाख २२ २०७६

काठमाडौं, २२ वैशाख । नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार