बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

तुलसीपुरमा नेपाल बैंकको शाखा

शनिबार, चैत्र २३ २०७५

काठमाडौं (जस)–नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ स्थित तुलसीपुर उप महानगरपालिका ६ घोराही रोडमा शाखा स्थापना गरेको छ । राप्ती अञ्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा , निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा र सुविधाहरु उपलव्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार