zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - नियोजित तरिकाले मलाइ असफल पार्न म माथी षडयन्त्र भयो – बिनोद थापा,अध्यक्ष एनआरएनए एनसिसी मलेसिया

नियोजित तरिकाले मलाइ असफल पार्न म माथी षडयन्त्र भयो – बिनोद थापा,अध्यक्ष एनआरएनए एनसिसी मलेसिया

नियोजित तरिकाले मलाइ असफल पार्न म माथी षडयन्त्र भयो – बिनोद थापा,अध्यक्ष एनआरएनए एनसिसी मलेसिया


  • जनसवाल
  • मंगलबार, कार्तिक २८ २०८०
6.8K
SHARES

काठमाडौं,गैरआवासीय नेपाली संघ(एनआरएनए ) मलेसियाको बर्तमान अध्यक्ष  बिनोद थापा मलेसियामा स्थापित नेपाली व्यावसायि हुन । उनि माथि यतिबेला नियोजित तरिकाले उनको व्यावसायिक सफलता माथी गिद्वे नजर राख्दै विभिन्न तरीकाका प्रपञ्च र षड्यन्त्र रच्दै कानुनी उल्झन लगाउने प्रयास भैरहेको उनले बताए ।
थापा लाई आईतबार अपरान्ह जिल्ला प्रहरी परिसर भक्तपुरले उनिमाथी मुद्दा परेको र सोधखोजको लागि भन्दै प्रहरीले बोलाएपस्चात उनि आफै परिसरमा उपस्थित भएका थिए ।
पुरानो एउटा आपसिक लेनदेनको मिलापत्र भैसकेको र कानुनी रुपमा आफू तल नपर्ने मिलापत्र कागज समेत आफूसँग रहेको हुदा हुदैपनी वैदेशिक रोजगार सँगसम्बन्धि उजुर गरि चाडबाडको मुखमा नियोजित तरिकाले दुख दिने नियतले आफूमाथी उजुरी परेको दावी थापाले गरेका छ्न । सरकारी अफिस विदा भएको समय पारेर सानो रकम तेही पनि आफुले धेरै पहिले मिलाईसकेकोलाई लिएर आफ्नो बदनाम गर्न खोजिएको थापाले बताएका छन । थापाले यस्को आफू कानूनी लडाई लड्ने बताउदै यसलाई अन्यथा नलिनूहुन आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट