zestkhabar

बुधबार, मंसिर १३ २०८०

  • बुधबार, मंसिर १३ २०८०
Janasawal - राजधानीको २६ वडामा माओबादि केन्द्रको विशेष घरदैलो कार्यक्रम सप्पन्न

राजधानीको २६ वडामा माओबादि केन्द्रको विशेष घरदैलो कार्यक्रम सप्पन्न

राजधानीको २६ वडामा माओबादि केन्द्रको विशेष घरदैलो कार्यक्रम सप्पन्न


  • जनसवाल
  • सोमबार, असोज ८ २०८०
5.3K
SHARES

काठमाडौं । जनता सङ माओबादि: विशेष रुपान्तरण अभियान अन्तर्गत आज ने. क. पा. माओबादि केन्द्रले राजधानीको २६ वडामा विशेष घरदैलो कार्यक्रम सप्पन्न गर्यो। पार्टिको निर्देशनमा संबंधित वडामा जिम्मेवारी पाउनुभएका सम्पर्क समन्वयका ईन्चार्ज तथा केन्द्रिय सदस्य कृष्ण अधिकारिको नेतृत्वमा भैइरहेको उक्त कार्यक्रमका बुथ सम्योजक तथा प्रदेश परिषद सदस्य जनार्दन कट्टेलको अगुवाईमा स्थानीय जनताहरु सङ समसामयिक विषय, पार्टिका सकारात्मक र नकारात्मक पक्ष,तथा बर्तमान सरकारलाई दिने सुझावका विषयमा गहन छलफल सम्पन्न गर्यो।
एसै क्रममा ने. क. पा. एमालेका नेता २६ वडाका बासिन्दा गोकर्ण बिस्टले माओबादिले चलाएको घरदैलो अभियानले आशातित लक्ष्य प्राप्त गरोस भन्ने शुभकामना दिनुभयो। बिभिन्न पेशा र ब्यबशाय गरेका स्थानिय ब्यापारि, घरबेटी, शुभचिन्तक, लब्ध प्रतिष्ठित ब्यक्तित्व लगायत सर्बसाधारण जनताहरुसङ पनि प्रत्यक्ष सात्क्ष्यात्कार गर्दै पार्टि पङ्ति अघि बढेको छ।
बिगतमा गरेका गल्ति भए जनता सङ आत्मा आलोचित हुदै त्यसको गहन समिक्षा गरेर आगामि दिनमा अग्रगामि समाजबादको अबधाराणा प्रस्तुत गर्न कुनै कसुर नराख्ने माओबादिको दाबि छ।
आजको विशेष अभियानमा पार्टिका प्रदेश सदस्यहरु रमेश बन्जारा, प्रकाश जि एम, ऋषि अधिकारि, रामचन्द्र दरै, केशव दवाडी, , सुदिप अधिकारि, घनश्याम बस्याल, शंकर जोशि, त्यसैगरि उपत्यका विशेष प्रदेश सदस्य पर्यटन ब्यबशायि नबराज ढकाल लगायत पार्टिका जिम्मेवार नेतृत्वहरु दुर्गा बि. क, मधु गहतराज( महानगर सदस्य), मोतिलाल रेउले, बिणा भन्डारि वलि, हिरा बस्नेत, शुसिला खड्का, बिश्णु बदाहुर महत, बिमला प्रधान, झरना बुढाथोकी, शालिकराम रोकाको विशेष उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट