zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा

शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा

शहिद स्मारक लिग फुटबलः आजका दुबै खेल रंगशालामा


  • जनसवाल
  • शुक्रबार, जेष्ठ १२ २०८०
285
SHARES

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ ।

उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट