zestkhabar

सोमबार, जेष्ठ २२ २०८०

  • सोमबार, जेष्ठ २२ २०८०
Janasawal - आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


  • जनसवाल
  • बिहिबार, जेष्ठ ११ २०८०
1.1K
SHARES

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।

मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट