zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अशुग्यास प्रहार

शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अशुग्यास प्रहार

शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अशुग्यास प्रहार


  • जनसवाल
  • सोमबार, जेष्ठ ८ २०८०
1.7K
SHARES

सप्तरी ८ जेठ । सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४, हर्दियामा शिक्षक सरुवाकाे विषयमा विद्यार्थी आन्दोलित हुँदा १० सेल अश्रुग्यास प्रहार भएकाे छ ।

विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे ।

आक्राेशित समूहले ताेडफाेड,आगजनीसँगै १० वटा माेटरसाइकल ताेडफाेड गरेका छन् । स्थिति  अझै तनाव ग्रस्त रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट