zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने

सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने

सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने


  • जनसवाल
  • बिहिबार, भाद्र २ २०७९
741
SHARES

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।

चुनाव आगामी मंसिर ४ गते तय भएको छ ।

कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो ।

कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट