zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - डा. शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त

डा. शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त

डा. शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त


  • जनसवाल
  • मंगलबार, साउन १० २०७९
16.5K
SHARES

काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन । राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
डा. शर्मिलाले यो भन्दा पहिले ओमानमा सफल राजदुतका रुपमा आफ्नो कार्यकाल पुरा गरेपछी सरकारले पुन स्पेनको लागी राजदुतमा पठाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट