zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - एनआरएनए सिंगापुरमा प्रभाकर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती, आईसिसि सदस्यमा आले र महासचिवमा राजु शर्मा

एनआरएनए सिंगापुरमा प्रभाकर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती, आईसिसि सदस्यमा आले र महासचिवमा राजु शर्मा

एनआरएनए सिंगापुरमा प्रभाकर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती, आईसिसि सदस्यमा आले र महासचिवमा राजु शर्मा


  • जनसवाल
  • सोमबार, असार २७ २०७९
10.3K
SHARES

सिंगापुर। गैर आवासीय नेपाली संघ एनआरएनए सिंगापुरको आगामी कार्यकालको लागी नया नेतृत्व चयन भएको छ । आगामी कार्यकालको लागी प्रभाकर पराजुली(किरण)को अध्यक्षतामा कार्यसमिती चयन भएको हो । नवनिर्वाचित कार्यसमितिमा आईसिसि सदस्य लाल बहादुर आले, अध्यक्ष प्रभाकर पराजुली(किरण),उपाध्यक्ष गौरब थपलिया,महासचिव राजु शर्मा,कोषाध्यक्ष बत्सल नेम्कुल,सहसचिव कृपा श्रेस्ठ,सदस्य नारायण बहादुर श्रेस्ठ,बिपिन खत्री,रीता पराजुली,सन्तोष थापा चयन भएका छन ।

अन्य बाकी पदाधिकारी छिट्टै चयन गरिने अध्यक्ष पराजुलीले बताए । अध्यक्ष पराजुलीले आफ्नो कार्यकालमा एनआरएनए सिंगापुरलाई मजबुत बनाउदै अगाडी बढ्ने बताए । उनले अबको दिनमा आफुहरुले सामाजिक कार्यमै योगदान गर्ने बताए । महासचिव शर्माले एनआरएनए एक अभियान रहेकाले आफुहरु उक्त अभियानमा जोडिएको र आफ्नो उद्देश्य शुद्द सामाजिक कार्य नै भएको बताए ।

नेप्लिज एशोसियसन सिंगापुरको नाममा बिधिवत दर्ता रहेको एनआरएनए सिंगापुरले केहि पहिला महावीर पुनको रास्ट्रीय आविस्कार केन्द्रलाई १२९९७१८ रुपैया हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट