zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा पत्रकार शिव अधिकारी विजयी

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा पत्रकार शिव अधिकारी विजयी


  • जनसवाल
  • सोमबार, जेष्ठ २ २०७९
1K
SHARES

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ ।

गठबन्धनको सहयोगमा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै सहयोगमा माओवादी केन्द्र विजयी भयो । केन्द्रबाट उमेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत प्राप्त गरे । एमाले उमेदवार कोपिला भट्टले तीन हजार ३९२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट