zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

काठमाडौं महानगर अपडेट : मतान्तर बढाउँदै बालेन साह

काठमाडौं महानगर अपडेट : मतान्तर बढाउँदै बालेन साह


  • जनसवाल
  • सोमबार, जेष्ठ २ २०७९
969
SHARES

काठमाडौं, २ जेठ

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो  २ बजे दिएको जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा ३ हजार ३४३ मत बढी ल्याएर साहले अग्रता कायम राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार दिउँसो साढे २ बजेसम्मका अपडेट गराएको आयोगका अनुसार साहले ७ हजार ०८९, स्थापितले ३ हजार ७४६ , कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३००,  मत ल्याएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट