zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित


  • जनसवाल
  • शनिबार, बैशाख ३१ २०७९
1.5K
SHARES

युएई(एजेन्सी)–युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् । शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट