zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन


  • जनसवाल
  • शुक्रबार, बैशाख ३० २०७९
285
SHARES

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ।‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ।संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ। नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ।सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट