zestkhabar

शुक्रबार, असार १७ २०७९

  • शुक्रबार, असार १७ २०७९

सिस्नुपानी नेपाल २५औँ वर्षमाः कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने

सिस्नुपानी नेपाल २५औँ वर्षमाः कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने


  • जनसवाल
  • सोमबार, बैशाख १९ २०७९
304
SHARES

काठमाडौं, १९ वैशाख – नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थापका संस्थापक तथा हाँस्य ब्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी नेपाल पुनः सक्रियताका साथ प्रस्तुत हुनेछ ।

नेपालका हाँस्यब्यंग्य क्षेत्रका प्रख्यात कलाकार र लेखकहरुको जमघट रहेको सिस्नुपानी नेपालले मुख्यतः तिहारका अवसरमा व्यंग्यात्मक देउसी भैलाे कार्यक्रम राखेर राजनीतिक दलका नेता तथा अन्य विशिष्ट वर्गलाई आलोचनामार्फत सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट