आर डी फाउण्डेशनको बैठक सम्पन्न, सहयोगका कामहरू गर्दै जाने योजना
काठमाडौँ । आर डी फाउण्डेशन नेपालका अध्यक्ष डा. देवकाजी डंगोलको उपस्थितिमा मिति २०७८/१०/२९ गते यस फाउण्डेशनको कार्यालय कुलेश्वरमा बैठक सम्पन्न भयो। उक्त बैठकमा ६ महिनाको अवधिमा यस संस्थाले गरेका सहयोगका कार्यक्रमहरु पोखराको फेवा सेकेण्डरी पब्लिक विद्यालयका असहाय विद्यार्थीहरुलाई वार्षिक सहयोग, पोखराका एकजना Juvenile Idiopathic Arthritis बिरामी बच्चालाई औषधि उपचारमा सहयोग, आर्थिक समस्याले गर्दा स्वास्थ्य उपचारमा समस्या भएका पाँगा, कीर्तिपुरका मानिसहरुलाई निरन्तर आर्थिक सहयोग, आदिनाथ विद्यालयलाई ४२इन्चको टिभी प्रदान तथा संस्थाहरुलाई कार्यक्रमको लागि सहयोग गरिरहेको जानकारी गराए।
आगामी दिनमा पनि डा. डंगोलकै आर्थिक सहयोगमा १०-१५ जना असहाय विद्यार्थीहरुलाई विद्यालय …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed