केडीसी जनरल हस्पिटलले सञ्चालन गर्‍यो कोभिड ओपिडी सेवा

काठमाडौ(जस)बसुन्धारास्थित कान्तीपुर डेन्टल कलेज जनरल अस्पतालले गत आईतबार देखी कोरोना संक्रमितको लागी ओपिडी सेवाको सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका उपचार गरीरहेका १३ठुला अस्पताललाई ओपीडी सेवा सुरु गर्न निर्देशन दिए संगै अस्पतालले ओपीडीे सेवाको सुरु गरेको हो। हाल अस्पतालले बिहान ८बजे देखी अपरान्ह ५बजे सम्म कोरोनाका बिरामीहरुलाई ओपीडी सेवा प्रदान गर्दे आईरहेको अस्पतालले जनाएको छ। अहिले धेरै जसो संक्रमितहरु हेम आईसोलेसनमा बसेर उपचार गरीरहेको र अक्सिजनको अभाबमा अस्पतालमा उपचार गर्न नसकिएको श्रैष्ठले बताए। ‘होम आईसोलेशनमा बसेर उपचार उपचार गर्दा बिरामीलाई अन्यौलतार चिन्ता हुनसक्ने भएकाले ओपीडी सेवाको सुरुवातगरेका छौे …